काठमाडौंका प्रवक्ता मानन्धरलाई बालेनले सोधे प्रष्टिकरण  | Khabarhub Khabarhub

 काठमाडौंका प्रवक्ता मानन्धरलाई बालेनले सोधे प्रष्टिकरण 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-१७ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई मेयर बालेन्द्र शाह (बालेन)ले प्रष्टिकरण सोधेका छन् । 

प्रवक्ता मानन्धरले खबरहबसँग कुराकानी गर्दै आफूलाई स्पष्टिकरण सोधिएको जानकारी दिए । मानन्धरको अनुसार उनले ‘ विभिन्न ठाउँमा मिडियामा बोल्दै गर्दा, मेयर माथि व्यक्तिगत मान हानी भयो’ भनेर स्पष्टिकरण सोधिएको छ । 

स्पष्टिकरण पत्र आइपुगिसेको र आफूले बुझिसकेको मानन्धरले बताए । स्पष्टिकरण पत्रमा मेयर बालेनको सचिवालय प्रमुख सान्ता पहाडीको हस्ताक्षर छ ।

बालेनले तोकेको नयाँ जिम्मेवारी अस्वीकार गरे वडाध्यक्षले, पहिले कार्यपालिका बैठक बोलाउन माग

बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत् छन्, समितिको नेतृत्व मात्रै हेरफेर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई


प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ४८ बजे

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

मुगु – नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी

सुपर ओभरमा ब्रदर्श–११ विजयी, ग्रीन सिटी ५ रनले पराजित

मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम

इप्पान प्रतिनिधिले भेटे हितेन्द्रदेवलाई, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीको