सगरमाथा आरोहणमा ताशी शेर्पाको विश्व कीर्तिमान, १५ दिनमा चारपटक पुगे चुचुरोमा (तस्बिरहरू) « Khabarhub

सगरमाथा आरोहणमा ताशी शेर्पाको विश्व कीर्तिमान, १५ दिनमा चारपटक पुगे चुचुरोमा (तस्बिरहरू)


१३ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोलुखुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पाले १५ दिनमा चार पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

शेर्पाले शुक्रबार बिहान ३ बजेर १३ मिनेटमा चौथो पटक सगरमाथाको आरोहण गरेका हुन् । 

आरोहणबाट फर्किएका शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय तथा प्रशंसकले भव्य स्वागत गरेका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  १० : ४९ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली