गणतन्त्र दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न | Khabarhub Khabarhub

गणतन्त्र दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको कर्मचारी सङ्घ इकाई समितिले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर कर्मचारी सङ्घले उक्त कार्यक्रम गरेको कर्मचारी इकाई समितिका सभापति मन्दिरा बुढाथोकीले जानकारी दिइन् ।

कर्मचारी सङ्घले रक्तदान जस्तो रचनात्मक कार्यक्रम गरेकोमा क्याम्पसका क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले धन्यवाद ज्ञापन गरे । 

यो समाचार तयार पार्दा सम्म उक्त कार्यक्रममा ४१ जना शिक्षक विद्यार्थी तथा कर्मचारीहरूले रक्तदान गरिसकेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : ५० बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका