संघीय अन्तर्गत ३ करोड भन्दा मुनिका आयोजना छैन : अर्थमन्त्री पौडेल  | Khabarhub Khabarhub

संघीय अन्तर्गत ३ करोड भन्दा मुनिका आयोजना छैन : अर्थमन्त्री पौडेल 


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय सरकारले कार्यान्वयन गर्ने योजनामा ३ करोड भन्दा तलका आयोजना आगामी आर्थिक वर्ष २०८२/८३ मा समावेश नगरेको बताएका छन् । 

 यसले राष्ट्रिय आयोजनाका कार्यान्वयन गर्ने सजिलो हुने पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ३४ बजे

पञ्जाब किङ्स ११ वर्षपछि आईपीएलको फाइनलमा, आरसीबीसँग उपाधि भिडन्त

अहमदावाद-पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो पटक फाइनल

नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

ललितपुर – नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

रातो मच्छिन्द्रनाथ दश वर्षपछि मन्दिरमा विराजमान (तस्बिरहरू)

काठमाडाैं । रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार जावलाखेलस्थित रथबाट रातो

कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७

मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं – सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा