वरिष्ठ पत्रकार विजय चालिसेको निधन « Khabarhub

वरिष्ठ पत्रकार विजय चालिसेको निधन


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।

सरकारी मुखपत्र गोरखापत्र दैनिका पूर्वप्रधान सम्पादक तथा अध्यक्ष एवम् प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष उनी केही समयदेखि बिरामी थिए ।

उनको उपचारकै क्रममा निधन भएको हो । चालिसेको शुक्रबार नै गोकर्णेश्वर घाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

स्वर्गीय चालिसेले आमसञ्चार तथा पत्रकारिताको अध्ययपन पनि गर्दै आएका थिए । उनका आमसञ्चार र  पत्रकारितासम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १ : १२ बजे

नेपालमा हान्टा भाइरसको जोखिम कति ? 

काठमाडौं– पछिल्लो समय विश्वका केही भागमा देखिएको ‘हान्टा भाइरस’का बारेमा

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु, १४ घाइते

 एजेन्सी– दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३

स्वास्थ्य सुधार र खरिद प्रणालीमा सहयोग गर्ने यूएनडीपीको प्रतिबद्धता

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र संयुक्त

प्रधानमन्त्रीले भोलि नीति तथा कार्यक्रममाथि जवाफ दिने, आजलाई संसद् स्थगित

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाहले यही महिनाको ३१ गते (भोलि) नीति

विपक्षीको अवरोधबीच प्रतिनिधिसभा बैठक तेस्रोपटक सुरु

काठमाडौं– दोस्रोपटक स्थगित भएको प्रतिनिधिसभा बैठक तेस्रोपटक सुरु भएको छ।