बालुवाटारतर्फ बढ्दै राजावादी (तस्बिरहरू) « Khabarhub

बालुवाटारतर्फ बढ्दै राजावादी (तस्बिरहरू)


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीले जेठ १५ गते घोषणा गरेको जनान्दोलनको शनिबार तेस्रो दिन नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिवाटिकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ।

शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको निष्कर्ष निकालेको छ । सरकारको कामले नै राजावादीसँग सरकार डराएको पुष्टि भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

राजावादीको प्रदर्शन बालुवाटारतर्फ अघि बढेपछि सरकारले बालुवाटारको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

 यसैबीच राजावादी आन्दोलनमा घुसपैठ भएको भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको परिचय खुलाइएको छैन । 

तस्बिरहरू हेर्नुहोस्

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ३ : ०२ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था