दुई हजार भन्दा बढी अफगान परिवार स्वदेश फिर्ता « Khabarhub

दुई हजार भन्दा बढी अफगान परिवार स्वदेश फिर्ता


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काबुल– बिहीबार र शुक्रबार नौ हजार २८८ सदस्यसहित कुल दुई हजार २०२ अफगान परिवारहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट घर फर्केको अफगानिस्तानको सर्वोच्च आयोगले जनाएको छ ।

आयोगले फर्कनेहरूको समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको शनिबार जनाएको छ। आयोगले स्वदेश फर्कनेहरूलाई अस्थायी शरण, खाना, पानी, चिकित्सा सेवा र यातायात सेवाहरू प्रदान गर्नेगर्छ ।

करिब ७० लाख अफगान शरणार्थीहरूमध्ये अधिकांश कागजात विहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन्, जस मध्ये अधिकांश इरान र पाकिस्तानमा रहेका छन् ।
 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ४ : २१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको