सवारी जाम गरेर यातायात व्यवसायीको आन्दोलन (तस्बिरहरू) « Khabarhub

सवारी जाम गरेर यातायात व्यवसायीको आन्दोलन (तस्बिरहरू)


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी ऐन २०४९ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी सरकारले ऐन ल्याई निजी सवारीसाधनलाई पनि भाडाको सरह सञ्चालन गर्न लागेको भन्दै यातायात व्यवसायीले आज पनि विरोध प्रदर्शन गरेका छन् । 

हिजो काठमाडौं उपत्यकामा एक घण्टा चक्का जाम गरेका व्यवसायीहरूले आज ब्यानर तथा प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १ : ३५ बजे

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा

एजेन्सी– रुसले आफ्नो रणनीतिक क्षमतामा ठूलो उपलब्धि हासिल गरेको दाबी

हर्क भन्छन् : प्रधानमन्त्रीले संसद्‍बाट जनताका प्रश्नको उत्तर दिनु पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्रै

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर

९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको