मुग्लिन नजिक टिपर दुर्घटना, घाइते चालकको उद्धार   « Khabarhub

मुग्लिन नजिक टिपर दुर्घटना, घाइते चालकको उद्धार  


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुर महानगरपालिका-२९ गाइघाटस्थित मुग्लिन नारायणगढ सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

आइतबार नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिपर गति अनियन्त्रित भई बाटोको साइडमा पल्टिदा  टिपरमै च्यापिएका चालकको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो । 

डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण हेक्वा चितवनबाट  सुरक्षाकर्मी घटनास्थल पुगी च्यापिएर गम्भीर घाइते भएका चालकको उद्धार गरेको हो । नाम वतन नखुलेका चालकलाई उपचारको लागि भरतपुर तर्फ पठाइएको छ । 
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ३० बजे

संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय

फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन्

काठमाडौं – आफू अभिनित फिल्म ‘मालती मंगले’ प्रदर्शनरत रहेकाले नायिका

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू एकजुट भएर घेरेपछि सभामुख

प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, एकजुट भए विपक्षी (तस्बिरहरू)

काठमाडौं- फागुन २१ को निर्वाचनबाट आएको प्रतिनिधि सभामा उभिएर अहिलेसम्म