प्रहरी दिवसका अवसरमा ३ सय ३४ जनाले गरे रक्तदान | Khabarhub Khabarhub

प्रहरी दिवसका अवसरमा ३ सय ३४ जनाले गरे रक्तदान


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६४ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा एक दिवसीय बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा अस्पताल लगायत उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीले रक्तदान गरेका छन् ।

अस्पताल स्रोतका अनुसार  ३ सय १० जना पुरुष र २४ जना महिला गरी जम्मा ३ सय ३४ जनाले रक्तदान गरेको छन्।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : ०१ बजे

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको