संसद्को अवरोधबारे छलफल गर्न शीर्ष नेता सिंहदरबारमा जुट्दै | Khabarhub Khabarhub

संसद्को अवरोधबारे छलफल गर्न शीर्ष नेता सिंहदरबारमा जुट्दै


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद्‌मा भइरहेको अवरोधबारे छलफल गर्न तीन दलका शीर्ष  नेता सिंहदरबारमा जुट्दै छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदबार बोलाएका हुन्। 

सोमबार देउवा र प्रचण्डबीच टेलिफोन वार्ता भएको थियो  । यस्तै प्रधानमन्त्री ओलीले प्रचण्डसँग संवाद गर्न खोजे पनि सम्पर्कमा नआएको संसदीय दलको बैठकमा बताएका थिए ।  

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ४ : ०२ बजे

गृहको निर्णय सच्याउन बारको माग

काठमाडौं– नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते

पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइको घरमा सीआईबीको छापा, कहाँ छन् भूषण ?

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाका

ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ

काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय

भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो

भोजपुर- देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार