बुधबारदेखि लागु हुनेगरी ट्रम्पले लगाए ५० प्रतिशत कर « Khabarhub

बुधबारदेखि लागु हुनेगरी ट्रम्पले लगाए ५० प्रतिशत कर


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै स्टिल र अल्मनियममा लगाउने आयात कर बढाएर ५० प्रतिशत बनाएका छन्। मार्च यता दोस्रो पटक कर लगाइपछि क्यानको खाद्यान्नदेखि कारसम्मको मूल्य बढ्ने अनुमान गरिएको छ। ट्रम्पले बुधबारदेखि नै लागु हुने गरी यो निर्णयमा हस्ताक्षर गरेका हुन्।

आलोचकले यसले अमेरिकाका धातुबाट बन्ने सामग्रीको मूल्य धेरै वृद्धि हुने बताइएको छ। धेरै व्यापारीले आफ्नो व्यवसायमा नै धरमराउने सम्भावना देखेर चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको चासो धातुजन्य सामग्री छाडेर कागज या प्लास्टिकको विकल्प रोज्न थालेका छन्। यसले आफ्नो व्यवसायमा पर्ने समस्याप्रति उनीहरुको चिन्ता छ।

युरोपेली युनियनपछि सबै भन्दा धेरै स्टिल अमेरिकामा आयात हुन्छ। धेरै स्टिल क्यानडा, ब्राजिल, मेक्सिको र दक्षिण कोरियाबाट जाने गरेका छन्।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : २९ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन