माधवविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर भयो : बेदुराम भुसाल « Khabarhub

माधवविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर भयो : बेदुराम भुसाल


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रूपले प्रतिवाद गर्ने बताए ।  त्यस्तै उनले अदालतमा नै मुद्दा दर्ता भएकाले कानुनी लडाइ पनि लड्ने उल्लेख गरे । 

माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उनले बताए । राजनीतिक पूर्वाग्रह कसले साँधेको छ भन्न सबैलाई स्पष्ट रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : १७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र