एल साल्भाडोर लगिएका किलमारलाई अमेरिका फर्काइयो « Khabarhub

एल साल्भाडोर लगिएका किलमारलाई अमेरिका फर्काइयो


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

एल साल्भाडोर– भुलवश डिपोर्ट गरिएका एल साल्भाडोरका २९ वर्षीय किलमार बलब्रेडोलाई अमेरिकामा नै फिर्ता लगिएको छ ।

दुई फौजदारी अभियोग लगाएर मुद्दा चलाउनका लागि उनलाई अमेरिका फिर्ता गरिएको हो ।

अमेरिकाले वारेन्ट जारी गरेपछि एल साल्भाडोर उनलाई फिर्ता पठाउन तयार भएको हो । महान्यायाधिवक्ता पाम वियोन्डीले उनको वारेन्टपत्र एल साल्भाडोर पठाएका हुन् ।

२५० भन्दा बढी अन्य आप्रवासीसँगै उनी पनि डिपोर्ट भएका थिए । उनलाई कागजात बिनाको मानिस ओसारपसारको आरोप लागेको छ ।

वियोन्डीले हजारौँ आप्रवासीलाई तस्करी मार्फत अमेरिका लान किलमारको भूमिका महत्त्वपूर्ण भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ७ : ५८ बजे

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा