प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।

सेसन अवधिमा नेप्से ०.६७ अंकले घटेर २६२९.२२ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ ।

सेसनभर ५४ वटा कम्पनीको ५१ हजार १०२ कित्ता शेयर किनबेच हुँदा २ करोड ५९ लाख ५३ हजार ९९७ रुपैयाँ ९० पैसाबराबरको कारोबार भएको छ ।

जसमा २६ कम्पनीको मूल्य बढ्यो भने २६ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १० : ५८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच