प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि | Khabarhub Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से १.२१ अंकले बढेर २६५४.३१ विन्दुमा पुगेको छ ।

सेसनभर ४८ वटा कम्पनीको ३९ हजार ५४४ कित्ता शेयर किनबेच हुँदा २ करोड ६ लाख ३२ हजार १५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमा ३० कम्पनीको मूल्य बढ्यो भने १६ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ११ : ०० बजे

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि