नेप्सेमा फर्कियो रौनक, बजार २५ अंकले बढ्यो  « Khabarhub

नेप्सेमा फर्कियो रौनक, बजार २५ अंकले बढ्यो 


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारमा रौनक फर्किएको छ । मंगलबार एकै दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको छ । 

मंगलबार नेप्से ०.९४ प्रतिशतले बढेसँगै कारोबार पनि बढेको छ । आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर कारोबार भएको छ । 

दिनभरमा १९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

मंगलबार २११ वटा कम्पनी कारोबारमा आउँदा ८१ हजार ७३८ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये सबै समूह बढेको छ । सबैभन्दा बढी फाइनान्स समूह ५.१२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ३ : ३२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच