वीरेन्द्रनगरका निजी विद्यालयमा तीन दिन गर्मी बिदा « Khabarhub

वीरेन्द्रनगरका निजी विद्यालयमा तीन दिन गर्मी बिदा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका निजी तथा आवासीय विद्यालयले तीन दिन गर्मी बिदा दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्वाव्सन)ले तीन दिन गर्मी बिदा निर्णय गरेको हो ।

अत्याधिक गर्मी बढेको कारणले बालबालिकामा देखिएका स्वास्थ्य समस्या, टाउको दुख्ने, बेहोस हुने, डी डिहाइड्रेसन हुने र पसिना बग्ने जस्ता समस्या भएकोले जेठ २८ गतेदेखि ३० गतेसम्म बिदा दिने निर्णय भएको प्वाव्सन अध्यक्ष पुरणबहादुर भण्डारी भण्डारी बताए । 

‘विभिन्न विद्यालयबाट आएको फोनको सुझावलाई संकलन गरी आज जुम बैठकको निर्णय अनुसार ३ दिन गर्मी बिदा गर्ने निर्णय भएको छ,’ उनले भने, ‘बुधबारदेखि शुक्रबारसम्म विद्यालय बिदा लागू हुने छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ०७ बजे

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी