जलविनायकमा चढाइयो विघनाटक भगवानको मूर्ति तथा आभूषण  « Khabarhub

जलविनायकमा चढाइयो विघनाटक भगवानको मूर्ति तथा आभूषण 


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दक्षिण भेगको चोभारस्थित जलविनायक मन्दिरमा विघनाटक भगवानको मूर्ति तथा आभूषण विधिपूर्वक चढाइएको छ ।  

मंगलबार जलविनायक मन्दिरमा देवगणसहित विघनाटक भगवानको मूर्ति तथा आभूषण विधिपूर्वक चढाइएको हो । त्यस्तै मन्दिरमा विराजमान अन्य देवी/देवताका पुराना मूर्तिहरूको संरक्षण गर्दै हराइएका मूर्तिहरूको ठाउँमा नयाँ मूर्ति राखिएको छ भने अभिषेक सम्पन्न गरिएको सम्पदा संरक्षण महाअभियानका अध्यक्ष सुनिल प्रजापतिले जानकारी दिए । 

मन्दिरमा चन्द्रयोगका अवसरमा करिब २ सय वर्षपछि पञ्चबली दिएर आभूषण चढाइएको उनले बताए । 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : १९ बजे

पश्चिम एसिया शान्तिका लागि चिनियाँ राष्ट्रपतिको चार बुँदे प्रस्तावमा इरानको समर्थन

बेइजिङ- इरानले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्व कायम

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका