सर्लाही– पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
बागमती नगरपालिका-१२ कर्मैयास्थित पोखरीमा डुबेर सोही नगरपालिका-४ बस्ने धन बहादुर योन्जनको छोरा १० वर्षीय आसिम योन्जनको मंगलबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
सर्लाही– पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
बागमती नगरपालिका-१२ कर्मैयास्थित पोखरीमा डुबेर सोही नगरपालिका-४ बस्ने धन बहादुर योन्जनको छोरा १० वर्षीय आसिम योन्जनको मंगलबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार ३ : १६ बजे
प्रतिक्रिया