करेन्ट लागेर दुई जनाको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर दुई जनाको मृत्यु


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका-३ तनुवा बस्ने ४६ वर्षीया बिष्णुमाया सुनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा टर्च चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसतै, सिराहाको लहान नगरपालिका-१९ छरापट्टी बस्ने ५० वर्षीय रामचन्द्र मण्डलको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । 

आफ्नै खेतमा विद्युतीय मोटर जडान गरी चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ३ : २४ बजे

कागतीले उचित बजार नपाउँदा किसान मारमा

झापा– धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहेका गौरादह नगरपालिका-४

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता