पत्रकार नारायण अर्याल छुटे « Khabarhub

पत्रकार नारायण अर्याल छुटे


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार दिउँसो पक्राउ परेका पत्रकार नारायण अर्याल छुटेका छन् । अर्याललाई प्रहरीले कुपण्डोलबाट बिहीबार दिउँसो पक्राउ गरेको थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार साँझ उनलाई प्रहरीले छाडेको हो ।

अर्याले पत्रकार दिलभूषण पाठकसँग जोडेर आफूलाई प्रहरीले खोजिरहेको प्रतिक्रिया दिएका थिए । उनले आफू पत्रकार पाठकसँग ‘अफिसियल्ली इन्भल्भ’ नरहेको पनि बताएका थिए ।

याे पनि…

पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग

त्यसपछि दिलभूषणलाई लिन आए…

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ३८ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र