रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू) « Khabarhub

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यासको अन्तिम दिन सुरक्षा निकाय र साझेदार संस्थाहरूले अभ्यासमा भाग लिएका छन् । 

कार्यक्रममा काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईँको पनि उपस्थिति रहेको थियो।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : १७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल