कहाँ गए कांग्रेस-एमालेका सांसद ?  « Khabarhub

कहाँ गए कांग्रेस-एमालेका सांसद ? 


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेट सम्बन्धी छलफल जारी छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अवरोधका बाबजुद सत्तापक्षले पेलेरै छलफल अगाडि बढाएको छ । तर, प्रतिनिधिसभाको उपस्थिति हेर्दा कहालीलाग्दो दृश्य देखिन्छ ।  

सोमबार संसदमा अर्थमन्त्री एक्लै बसेर भाषण सुनिरहेको दृश्य हेर्दा संसद्प्रति सत्ता पक्षको गम्भीर उपेक्षा प्रस्ट झल्किन्थ्यो । 

प्रतिनिधिसभामा सांसदहरूको बहुमत उपस्थिति त कल्पना बाहिरको विषय भइसकेको छ भने, खाली कुर्सीलाई भाषण सुनाउने र अर्थमन्त्रीले एक्लै सुन्ने हास्यास्पद दृश्य सोमबार पनि जारी रह्यो। 

तस्बिरहरू : 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ४२ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई