मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प « Khabarhub

मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका नै फर्किएका छन्।

मङ्गलबारसम्म सम्मेलनको कार्यक्रम भए पनि क्यानडा र अमेरिकी समय अनुसार सोमबार बिहान नै (नेपाली समय अनुसार मंगलबार बिहान) राष्ट्रपति ट्रम्पले जी सेभेनका सबै कार्यक्रम छाडेका हुन् ।

उनले केही समय अघि मात्र मध्यपूर्वको अवस्थाका कारण आफू फर्कन बाध्य भएको कुरा बताएका छन्। यसैगरी, रिपब्लिक विधायक थोमस मासले यस युद्धमा अमेरिका संलग्न हुनु नहुने बताएका छन्।

उनले सामाजिक सञ्जालमा यो युद्धमा अमेरिका संलग्न हुने भए त्यो प्रस्ताव काङ्ग्रेसबाट पारित हुनुपर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ४२ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष