ट्रम्प इरानमाथी हमला गर्ने कि नगर्ने दोधारमा : न्यूयोर्क टाइम्स | Khabarhub Khabarhub

ट्रम्प इरानमाथी हमला गर्ने कि नगर्ने दोधारमा : न्यूयोर्क टाइम्स


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा विचार गरिरहेको जनाइएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको द्वन्द्वमा फोर्दो क्षेत्रमा रहेको इरानी आणविक प्रशोधन केन्द्रमा बम बिष्फोट गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका हुन् ।

टाइम्सका अनुसार अमेरिकाको सबैभन्दा ठूलो ‘बंकर बस्टर’ बम अमेरिकी बी–२ बमवर्षकहरू प्रयोग गरेर म्यासिभ अर्डनेन्स पेनिट्रेटरको प्रयोग गरेर मात्र इरानको सो भूमिगत स्थलमा पुग्न सकिन्छ ।

‘यदि उनले अगाडि बढ्ने निर्णय गरे भने संयुक्त राज्य अमेरिका मध्यपूर्वमा नयाँ द्वन्द्वमा प्रत्यक्ष सहभागी बन्नेछ, इरानसँग ठ्याक्कै त्यस्तो युद्धमा लिनेछ, जुन ट्रम्पले दुईवटा अभियानहरूमा इरानमा हमला नगर्ने प्रतिबद्दता पनि तोडिनेछ,’ पत्रकार डेभिड ई सेङ्गर र जोनाथन स्वान लेख्छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १२ : ३१ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई