सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू) « Khabarhub

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ । ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ ।

नमूना मच्छिन्द्र माध्यमिक विद्यालय (मावि)को भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरूप दुई महिनादेखि काम भइरहेको हो ।

सर्वोच्च अदालतले नमूना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको हो ।

आदेशपछि १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातलको नाममा बनेको छ । लिच्छविकालीन यो पोखरीले नयाँ जीवन पाउने भएपछि स्थानीयवासी हर्षित छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ०३ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।