३० दिने सिप मेला टुँडिखेलमा जारी, स्वरोजगारतर्फ महानगरको ठोस पहल (तस्बिरहरू) « Khabarhub

३० दिने सिप मेला टुँडिखेलमा जारी, स्वरोजगारतर्फ महानगरको ठोस पहल (तस्बिरहरू)



काठमाडौं– काठमाडौं महानगरपालिकाद्वारा टुँडिखेलमा आयोजित सिप मेला-२०८२ को ३० दिने तालिम कार्यक्रम अन्तर्गत २९ दिन नाघिसकेको छ । 

जेठ ७ गतेदेखि सुरु भएको मेला हाल पनि जारी छ, र यसले स्वरोजगार र रोजगारीतर्फको स्थानीय प्रयासलाई एक ऐतिहासिक अभ्यासको रूपमा स्थापित गरिरहेको छ ।

महानगरले रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि नारासहित सुरु गरेको यस मेलामा विभिन्न पृष्ठभूमिका १६४१ सहभागीहरूले उपस्थित जनाएका छन् ।

सिप मेला कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाका अनुसार मेलामा सूचना प्रविधिदेखि कृषि, कलासंस्कृति, ज्योतिषसम्मका विषयमा तालिम दिने कुरा कहीँ समय अघि खबरहबलाई झाले बताएका थिए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ३८ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका