कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला « Khabarhub

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोदावरी–  गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुलेको बताए। 

नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए। 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : १५ बजे

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

काठमाडौं – विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न चासो

ताइवान र ‘ट्रेड वार’बारे ट्रम्पलाई राष्ट्रपति सीको चेतावनी : गलत रुपमा अघि बढे सम्बन्ध खतरनाक मोडमा पुग्न सक्छ

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान मामिलामा आक्रमक नहुन अमेरिकालाई

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ– विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं– बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

५४ वर्षपछि अमेरिकी रक्षा मन्त्री राष्ट्रपतिसँगै चीन पुगे

बेइजिङ- अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै चीन