राप्रपापछि रास्वपाले पनि बहिष्कार गर्‍यो संसद् « Khabarhub

राप्रपापछि रास्वपाले पनि बहिष्कार गर्‍यो संसद्


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

 भिजिट भिसा प्रकरणमा अघि सारेका माग सम्बोधन नभएको भन्दै रास्वपाले शुक्रबारको संसद् बैठक बहिष्कार गरेको हो । 

‘आज हामीले हाम्रो आवाज नसुन्ने, हामीलाई बोल्ने ठाउँ पनि नदिने, अवरोध छ चाँहि भन्ने, चर केही पनि सम्बोधन नगर्ने, त्यसैले हामीले आजको सदन बहिष्कार गरेका छौँ,’ संसद् भवन परिसरमा सञ्चारकर्मीसँग सांसद सुमना श्रेष्ठले भनिन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : ३१ बजे

लेबनानमा इजरायली सैनिकमाथि आक्रमण, कम्तीमा एकजना मारिए

बेरूत- लेबनानस्थित विद्रोही संगठन हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि हमला

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनाको डायलासिस

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना

कर्णाली तटबन्धको उचाइ बढाउन स्थानीयको माग

टीकापुर– कैलालीको टीकापुर–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ

के सरकारका अध्यादेश आजबाटै विपक्षी दलले निष्क्रिय गर्दिन सक्छन् ?

काठमाडौँ– सरकारले ल्याएका ८ वटा अध्यादेश विपक्षी दलले आजदेखि नै