बाँझोपनको समस्या हुँदा के गर्ने ? « Khabarhub

बाँझोपनको समस्या हुँदा के गर्ने ?


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुरुषमा बाँझोपनको समस्याको उपचारका लागि इन्ट्रा–साइटोप्लाज्मिक स्पर्म इन्जेक्सनको प्रयोग गरिन्छ ।

यसलाई संक्षिप्तमा इक्सी प्रविधि भनिन्छ । यो विधि कम शुक्राणु हुने समस्या भएका पीडितहरूका लागि वरदान सावित हुनसक्छ ।

महिलाहरूमा भएको बाँझोपनको समस्यामा इन विट्रो फर्टिलाइजेशन प्रविधिको प्रयोग गरिन्छ ।

यस उपचार विधिको सफलता दर ५० प्रतिशत देखि ६० प्रतिशतसम्म हुने गर्छ ।

इन विट्रो फर्टिलाइजेशन (आइवीएफ) उपचार प्रविधि अनुसार महिलाको अण्डाशयबाट डिम्ब र पुरुषको शुक्राणुबीच संसर्ग गराई पुन महिलाको गर्भाशयमा राखिन्छ र त्यहाँ नै यो पोषित र विकसित हुन्छ ।

के कस्तो सुरक्षा अपनाउने ?

–मधुमेह नियन्त्रित राख्नु पर्दछ । जसका लागि नियमित व्यायाम जरुरी छ । टाइप–१ मधुमेहका बिरामीहरूले नियमित रुपमा इन्सुलिनको डोज लिनु जरुरी छ ।
–धुम्रपान र पेयपदार्थबाट टाढै रहनु पर्दछ ।
–तनावमा रहनु हुँदैन ।
–बच्चा जन्माउन नियन्त्रण गर्न औषधिहरूको प्रयोग गर्नु हुँदैन ।
–सन्तुलित भोजन खानु जरुरी छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ०३ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा