गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’ « Khabarhub

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई रुष्ट बनाएको छ।

अमेरिकी सिनेटर एलिजाबेथ वारेनले सामाजिक सञ्जालमा इजरायली आक्रमको विरोध गर्दै आक्रोश व्यक्त गरेकी छन्।

‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोचका होलान्, उनले इरानमा बम प्रहार गरिरहेको समयमा गाजामा के गरिरहेका छन्, भन्ने कसैले याद गरेको छैन,’ उनले एक्समा लेखिन्।

गाजामा अहिले ५५ हजार मारिएको, भोकमरीको समस्यामा परेको, राहत वितरण गर्न गएको तथा चिकित्सकहरू सीमाबाट फर्काइएका लगायत कुरा उनले इङ्गित गरेकी छिन्। ‘संसारले तिमीलाई हेरेको हुनसक्छ, बेन्जामिन नेतान्याहु’ उनले लेखिन्। पेसाले कानुन व्यवसायी वारेन अमेरिकाको सिनियर सिनिटेर हुन्।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ०२ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’