युवा ज्योतिष हरिहर कृष्टिन प्रेममा परेपछि… (भिडियो) « Khabarhub

युवा ज्योतिष हरिहर कृष्टिन प्रेममा परेपछि… (भिडियो)


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘शुभ लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सामाजिक सञ्जाल युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

युवा ज्योतिष हरिहर अधिकारीले यही फिल्ममार्फत फिल्ममा डेब्यु गर्दैछन् । उनले यो फिल्मको कथा केही हदसम्म आफ्नो जीवनसँग मेल खाने बताए ।

प्रदीपकुमार उदय प्रस्तुतकर्ता रहेको यो फिल्म बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सन्तोषबाबु लोहनीको निर्देशन रहेको फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

फिल्ममा हरिहर अधिकारी, कृष्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोला, डाक्टर सुर्या थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै फिल्ममा कलाकार अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन तथा भुपेन्द्र अधिकारी र वनिष शाहको सम्पादन छ ।

चलचित्र चैत्र १५ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ११ : ०० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,