सीताफल स्वास्थ्यका लागि बहुउपयोगी « Khabarhub

सीताफल स्वास्थ्यका लागि बहुउपयोगी


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तराईका जिल्लामा पाइने यस फललाई कतै सीताफल, कतै आटी फल  त कतै शरीफाका नामले चिनिन्छ । खाँदा स्वादिलो यो फल मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

सीताफल मानिसहरुले खाने भएपनि यसको फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । सीताफलका फाइदा बारे यहाँ उल्लेख गरिएको छ ।

सिताफलमा पाइने भिटामिन तथा खनिज पदार्थले मानव स्वास्थ्यमा प्रतिरोधात्मक क्षमाताको विकास गर्ने चिकित्सकहरु बताउँछन् । यसले हृदयघात र क्यान्सर जस्ता ठूलो रोगहरुसँग लड्ने क्षमाताको विकास गर्ने काम गर्ने उनीहरु बताउँछन् ।

यसलाई नियमित खाँदा रक्तचाप नियन्त्रणमा गर्छ । आँखा तलको कालोपनलाई चम्किलो बनाउने काम गर्छ । यसले शरीरलाई आवश्यक पर्ने तामा तथा फलाम प्राकृतिक रुपमा पूरा गर्ने काम गर्छ । यसमा म्याग्नेसियम पनि धेरै मात्रामा पाइन्छ ।

म्याग्नेसियमले हाम्रो शरीरमा रहेको पानीको मात्रामा सन्तुलन ल्याउने काम गर्छ । यसले शरीरको जोर्नीहरुको दुखाइमा कमी ल्याउने काम गर्दछ ।

यसले झाडापखाला लागेको बेलामा नियन्त्रण गर्ने काम गर्छ । यसको पात र बोक्रालाई पनिमा राखेर पांच मिनेट सम्म उमालेर सेवन गर्यो भने पेटमा पर्ने जुका नियन्त्रण हुने बताइन्छ । यसमा पाइने एन्टी अक्सिडेन्ट तत्वले गर्दा रक्तचापका बिरामीलाई निकै मद्यत पुर्‍याउँछ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : ३४ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा