यस्तो बन्दैछ ऐतिहासिक खुल्लामञ्च (तस्बिरहरू) « Khabarhub

यस्तो बन्दैछ ऐतिहासिक खुल्लामञ्च (तस्बिरहरू)


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको राजनीतिक परिवर्तनको साक्षी बनेको ऐनिहासिक खुल्लामञ्च अहिले दूबोले ढाकिएको छ । दश महिना अगाडी काठमाडौं महानगरपालीकाले यहाँ दूबो रोपेको थियो ।

विभिन्न समयमा फरक फरक प्रयोजनका लागि प्रयोग र अतिक्रमण गरिएको खुल्लामञ्चले अहिले फरक स्वरूप लिएको छ ।

काठमाडौं भ्युटावर निर्माणको समय बसपार्क र पसल सञ्चालन गरिएको खुल्लामञ्च वीर अस्पतालको नयाँ भवन निर्माण गर्दा निर्माण सामग्री राख्ने र कामदारहरु बस्ने क्वाटरसम्म बनेको थियो ।

काठमाडौं महानगरपालीकाको भूमिगत पार्किंग बनाउने विवादित योजनापछि अहिले दुई वटा खेल मैदान सहितको पार्क निर्माणको काम भइरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १२ : १० बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको