खाने बेलामा ध्यान दिनुहोस्, यी दुई परिकार एकैसाथ खाँदा हानी हुन्छ « Khabarhub

खाने बेलामा ध्यान दिनुहोस्, यी दुई परिकार एकैसाथ खाँदा हानी हुन्छ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

शरीरका लागि खानपानको विशेष महत्व हुन्छ । यही खानेकुरामा थोरैमात्र सावधानी पुगेन भने फेरि समस्या उत्पन्न हुन्छ ।

शरीरलाई स्वस्थ राख्न विभिन्न प्रकारका फलफुल तथा तरकारी खानुपर्छ । तर यदि दुई प्रकारका फल तथा तरकारी एकसाथ खाइरहनुभएको छ भने एकपटक ध्यान दिन आवश्यक छ ।

तिनलाई एकसाथ खानु ठीक हुन्छ कि हुँदैंन ? केही फल तथा तरकारी यस्ता हुन्छन्, जसको आपसी मेल हुँदैंन । यस्ता चिज अस्वस्थकरमात्र नभई पेटसम्बन्धी गम्भीर रोगको कारक पनि बन्न सक्छ ।

थाहा पाउनुस्, त्यस्ता फल के हुन् ?
सुन्तला र गाँजर
सुन्तला र गाँजर एक यस्ता फल हुन्, जो एकसाथ खानुहुन्न । यी फल एकसाथ खानाले छाति पोल्नेमात्र नभई मिर्गौला फेलसमेत हुन सक्छ ।

मेवा र कागती

यी दुई फलको संयोजन यस्तो खतरनाक हुन्छ कि, यसबाट एनिमिया हुने खतरा हुन्छ । साथै शरीरमा हेमोग्लोबिन असन्तुलन हुन सक्छ । यी दुईलाई एकसाथ खानु बच्चाका लागि हानिकारक हुन सक्छ ।

अम्बा र केरा

दुवै फल स्वास्थ्यका लागि निकै लाभदायी हुन् । जब यिनलाई एकसाथ खाइन्छ, शरीरमा विभिन्न समस्या आउन सक्छन् । दुवै फल एकसाथ खानाले ऐसिडोसिस अर्थात् अम्लरक्तता, पेट माड्ने, ग्यास बन्ने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छन् ।

सुन्तला र दुध

यी दुई चिजको मिश्रणले खाना पाचनतन्त्रलाई नोक्सान पुर्याउन सक्छ । यिनीहरु पचाउन मुस्किल पर्नेमात्र नभई स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि निम्तन सक्छ । दुध र दुग्धजन्य खानेकुरामा सुन्तला मिसाउनाले अपचको समस्या निम्तन्छ ।

भुईकटहर र दुध

भुईंकटहरमा मौजुद ब्रोमलोन नामक तत्व जब दुधमा मिसिन्छ त्यसले ग्यास, पेट माड्नु, इन्फेक्सन,टाउको दुखाई, पेट दुखाईजस्ता समस्या निम्तन्छ ।

त्यसैले फल र तरकारी एकसाथ खानुहुन्न । फलमा चिनीको मात्रा बढी हुन्छ, जसलाई पचाउन मुस्किल पर्छ । पाचन प्रक्रियाका क्रममा फल लामो समयसम्म रहन्छ भने सडेर टक्सिन बन्छ, जसबाट डायरिया, टाउको दुख्ने, इन्फेक्सन, पेट दुख्ने जस्ता समस्या देखा पर्छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : ३३ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा