१ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

१ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय वाङ जीयान रहेका छन् ।

सोमबार बौद्धको नयाँबस्तीस्थित एक घरमा स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खोजी गर्दा कारोबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रहरीका अनुसार उनी स्वयम्भू भाडामा बस्दै आएका थिए । उनको ईजी २२१६१७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ५४ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क