ललितपुर हात्तीवनको सिटी अपार्टमेन्ट डुबानमा « Khabarhub

ललितपुर हात्तीवनको सिटी अपार्टमेन्ट डुबानमा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रातभरको वर्षाले ललितपुरको हात्तीवनमा रहेको सिटी स्केप अपार्टमेन्ट डुबानमा परेको छ। अपार्टमेन्टको परिसरमा पानी पसेपछि पार्किङबाट सबै गाडी निकालेर मुल सडकको दायाँबायाँ पार्किङ गरिएको छ। कोटकु खोलाको जल सतह बढेपछि खोला आसपास क्षेत्रका बस्तीमा पानी पसेको हो।

रातभरको वर्षाले बागमती नदीमासमेत पानीले जलसतह पार गरेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ५१ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले