पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर « Khabarhub

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा भारत र इङ्गल्यान्डले बराबर रन जोडेका छन्। इङ्गल्यान्डले ३८७ रन बनाएपछि ब्याटिङ गरेको भारतले पनि ३८७ रन नै बनाएको छ।

शनिबार तेस्रो दिनको खेल सकिँदा इङ्गल्यान्डले दोस्रो पारीमा विना कुनै विकेटको क्षति २ रन जोडेको छ।

भारतले शनिबार बिहान सानदार सुरुवात गरेको थियो। लोकेश राहुल र ऋषभ पन्तले चौथो विकेटका लागि १४१ रनको साझेदारी गरे। जोखिमपूर्ण रन लिने प्रयासमा पन्त रन आउट भएपछि भारत ३८७ रनमा समेटिएको हो।

भारतका लागि राहुलले १०० रन जोडे भने पन्तले ७४ रन जोडे । रवीन्द्र जडेजाले ५२ रनको योगदान गरे। इङ्गल्यान्डका क्रिस ओक्सले सर्वाधिक तीन विकेट लिए।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ०८ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी