भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो « Khabarhub

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र इङ्गल्यान्डको तेस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ। सुरुका दिन तीन दिन ब्याटर हाबी भएर बराबरीतर्फ उन्मुख खेल चौथो दिन बलर हाबी भएपछि रोमाञ्चक मोडमा पुगेको हो।

लर्ड्समा जारी टेस्टको पहिलो पारीमा दुवै टोलीले ३८७ रन बनाएपछि दोस्रो पारीमा इङ्गल्यान्डले १९२ रन जोडेको छ। १९३ रनको लक्ष्य पाएको भारतले आइतबार चौथो दिनको खेल सकिँदा ५८ रनमा चार विकेट गुमाएको छ। लोकेश राहुल ३३ रनमा अविजित छन्। यशस्वी जयसवाल, करुण नैर, शुभमन गिल नाइटवाच म्यानका रूपमा आएका आकाश दीप आउट भइसकेका छन्।।

इङ्गल्यान्डका ब्राइडन कर्सले दुई विकेट लिएका छन्। यस अघि इङ्गल्यान्डका लागि जोए रुटले सर्वाधिक ४० रन जोडे। भारतका वासिङ्टन सुन्दरले चार विकेट लिए।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ५४ बजे

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना