सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला « Khabarhub

सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रसुवा– उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने एक मजदुर मृत फेला परेका छन् ।

आमा छोदिङ्मो गापा–५ ब्राजमका ४७ वर्षीय सुनाम दोर्जे तामाङ गत बिहीबारदेखि बेपत्ता थिए । उनी आज पुरानो तातोपानी सडकबाट करिब चार सय मिटर तल मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए  ।

लडेर मृत्यु भनिए पनि कारणबारे थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । आफ्नो कामदार हराउँदासमेत खोजीमा सालासुङ्गी हाइड्रोपावरले चासो नदिएको मृतकका आफन्तजनको आरोप छ ।  
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : २८ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ