सानेपामा सभापति देउवाका आठ तस्बिर « Khabarhub

सानेपामा सभापति देउवाका आठ तस्बिर


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले शुक्रबार २८औँ स्थापना दिवस आयोजना गर्‍यो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ।

७९ वर्षीय उनी शुक्रबारको यो कार्यक्रममा दिक्दारी मानेर बसिरहेको तस्बिरहरूमा देख्न सकिन्छ ।

नेकपा एमालेसँगको ७ बुँदे सहमतिअनुसार उनी अब केपी शर्मा ओलीपछि देशको नेतृत्व लिन तयार भएर बसेका छन् ।

सार्वजनिक कार्यक्रमा छोटो सम्बोधन गर्ने नेतामा पर्छन् देउवा । शुक्रबार सानेपामा भएको यस कार्यक्रममा कैद भएका यी ८ तस्बिरले उनी पट्यार लाग्दो अवस्थामा बसिरहेको देख्न सकिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ५० बजे

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै