सीजीले ल्यायो प्रि–अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत « Khabarhub

सीजीले ल्यायो प्रि–अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा एक्सपेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले प्रि-अटोशो अफर सार्वजनिक गरेको छ ।

‘अनलेश टूमरोज् ड्राइभ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको यो अफरअन्तर्गत ग्राहकले एक्सपेङ इलेक्ट्रिक सवारी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको बचत गर्न सक्ने कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार साथसाथै, ६.६४ प्रतिशतमात्र ब्याजदर, ४८ घण्टाभित्र ऋण स्वीकृति, र ७ वर्षसम्मको ऋण अवधिसहित यो अफर नेपालमा उपलब्ध आकर्षक ईभी फाइनान्सिङ अफरमध्ये एक हो ।

यो अफर अन्तर्गत ग्राहकले वित्तीय सुविधासँगै अन्य १ वर्षको पूर्ण बीमा कभरेज, १ वर्षको सवारी कर, घरमै चार्ज गर्न ६.६ केडब्लु होम चार्जरलगायतका लाभहरू पाउने कम्पनीले जनाएको छ । 
 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : ०७ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन