कप्तानको शतकसँगै भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो « Khabarhub

कप्तानको शतकसँगै भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको छ। इंग्ल्यान्डले दोस्रो पारीमा ५ विकेटको क्षतिमा ३२४ रन जोड्दै पारी समाप्तिको घोषणा गर्दै ३५५ रनको लक्ष्य दिएको थियो। भारतले खेलको समाप्ति हुँदा ६ विकेटको क्षतिमा २९० रन जोडेको हो।

भारतका लागि कप्तान आयुश महात्रेले ८० बलमा १२६ रन जोडे। उनको धुवाँदार ब्याटिङमा १३ चौका र ६ छक्का समावेश थियो। अभिज्ञान कुन्डुले ४६ बलमा ६५ रन जोडे। इंग्ल्यान्डका राल्फी अल्बर्टले ४ विकेट लिए। अल्बर्टले पहिलो पारीमा पनि ६ विकेट लिएका थिए।

दोस्रो पारीमा भारतका लागि बेन ड्वकिन्स र एडम थोमसले १८८ रनको साझेदारी गरेका थिए। ड्वकिन्सले १३ तथा थोमसले ९१ रन जोडे।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ४५ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी