मनै लोभ्याउने उत्तरी दोलखाका झरना (तस्बिरहरू) « Khabarhub

मनै लोभ्याउने उत्तरी दोलखाका झरना (तस्बिरहरू)


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको उत्तरी क्षेत्र बिगु र लामाबगरमा वर्षादको समय पहाडको खोँचबाट आफ्नै आकारमा निरन्तर बगिरहेका आकर्षक झरनाले मनै लोभ्याउने गर्छ ।

वरिपरिका हरियाली पहाडबाट बगिरहेको सेताम्मे र निलो आकारका झरनाको अवलोकन गर्न हिजोआज आन्तरिक तथा बाह्य पर्यटकहरू च्छोरोल्पा पद मार्गअन्तर्गत पर्ने छ्योतछ्योत-सिमिगाउँ हुँदै रिकु लामावगरसम्म पुग्ने गर्छन्।

गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकाको संगम स्थल लामाबगर हुँदै ओहोरदोहोर हुने रिकु सिमिगाउँ  छ्योतछ्योत पैदलमार्ग आसपासका पहाडी टाकुराबाट झरेका मझौला झरनाले सो पैदलमार्गको पारी विगु-१ र वारी गौरीशंकर-९ बाट देखिने विभिन्न झरनाले पैदलमार्गी यात्रुलाई आनन्दित र आकर्षक पार्ने गर्छ। 

च्छो-रोल्पा लामावगर रिकु- सिमिगाउँ पदमार्गमा पर्ने यहाँका झरनाले पर्यटकलाई लोभ्याउँछ । रोल्वालिङ्ग क्षेत्रका दर्जनौं झरनाको सुन्दरतामा पर्यटकहरू रमाउने गर्दछन् । 

पहाडको खोँचबाट खसेको झरना र पानीको निलो आकरले । पदमार्गमा यात्रा गर्दा झरनासँगै तस्बिर र भिडियो खिच्न पर्यटकहरू लोभिन्छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : ०४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले