‘बघौरा’ र ‘महारानी’ हेर्न जावलाखेलमा भीड (तस्बिरहरू) « Khabarhub

बाघ दिवस :

‘बघौरा’ र ‘महारानी’ हेर्न जावलाखेलमा भीड (तस्बिरहरू)


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बाघ दिवसको अवसरमा मंगलबार जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका रोयल बेंगल जातका पाँच बाघमध्ये ‘बघौरा’ (नर) र ‘महारानी’ (पोथी) हेर्न दर्शकहरूको भिड लागेको छ।

नेपालमा सन् २०२२ को बाघ गणनाअनुसार ३५५ वटा बाघ छन्, जुन १२ वर्षअघिको तुलनामा तीन गुणा बढी हो।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : ५६ बजे

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर– यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही

दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५ करोड

को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ?

काठमाडौँ – पाकिस्तानका ओपनर साहिबजादा फरहानले भारतीय क्रिकेटका हस्ती विराट

महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ

भैरहवा– शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा

रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय