रविको ‘कट आउट’ मा राखी बाँध्दै समर्थक (तस्बिरहरू) « Khabarhub

रविको ‘कट आउट’ मा राखी बाँध्दै समर्थक (तस्बिरहरू)


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन् । 

रविको कट आउट राखिएको पार्टी कार्यालय बनस्थलीमा पुगेर उनका समर्थकहरूले राखी बाँधेका हुन । राखी बान्दै उनीहरूले रवि लामिछानेको रिहाईको माग समेत रहेका छन् ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  २ : २९ बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’