किमसँगको शिखर वार्ताका लागि ट्रम्प भियतनाम पुगे « Khabarhub

किमसँगको शिखर वार्ताका लागि ट्रम्प भियतनाम पुगे


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग हुने शिखर वार्तामा सहभागि हुन अमेरिकी राष्ट्रपति किम जोङ उन भियतनामको राजधानी हनोई पुगेका छन् ।

राष्ट्रपति ट्रम्प मंगलबार अबेर अमेरिकी राष्ट्रपतिको सरकारी विमान एअर फोर्स वानबाट हनोईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

उनलाई उच्चपदस्थ भियतनामी अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । शिखर वार्तामा सहभागि हुन सर्वोच्च नेता किम यसअघि मंगलबार दिउँसो नै हनोई आइपुगिसकेका छन् ।

दुई नेताबीच बुधबार र बिहीबार हनोईमा शिखर वार्ता हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १० : १२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु