ट्रम्पले भने, ‘घर नभएकाहरू’लाई राजधानी वासिङ्टन डिसीमा ठाउँ छैन’ « Khabarhub

ट्रम्पले भने, ‘घर नभएकाहरू’लाई राजधानी वासिङ्टन डिसीमा ठाउँ छैन’


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबारविहीनहरूले राजधानी सहर वासिङ्टन डिसी छाड्नु पर्ने बताएका छन् ।

वासिङनका मेयरले भने ट्रम्पले राखेको यस विषयमा सहमति जनाएका छैनन् । ट्रम्पले उनीहरूलाई राजधानी भन्दा पर कतै बसोबासको व्यवस्था मिलाइदिने बताएका छन् ।

सोमबार राष्ट्रपति ट्रम्पले राजधानी सहरलाई कसरी सफा र सुरक्षित राख्ने भन्ने विषयमा छलफल गर्ने छन् । मेयर मायुरी बोजरले भने घरबार विहीनहरू अपराधमा संलग्न नरहेको बताए ।

वासिङ्टनको सडक सफा बनाउन राष्ट्रपति ट्रम्पले एक निर्णयमा हस्ताक्षर गरेका थिए । उक्त निर्णयमा सडक छेउमा रहेका पाल हटाउन सकिने विषय उल्लेख थियो ।

‘होमलेसहरुले तत्काल सहर छाड्नु पर्छ,’ ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका थिए । उनले आपराधिक गतिविधिमा संलग्न हुने हरूलाई जेल चलान गर्ने समेत बताएका छन् ।

शुक्रवार मात्रै ट्रम्पले य्एस पार्क पुलिस, द ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन, एफबिआई र युएस मार्सल सर्भिसका अधिकारीसँग बैठक गर्दै राजधानी सहरमा अपराध बढ्दै गएको कुरा उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३१ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर