अवतरण–उडान पूर्वअभ्यासका लागि चिनियाँ जहाज काठमाडौंमा « Khabarhub

अवतरण–उडान पूर्वअभ्यासका लागि चिनियाँ जहाज काठमाडौंमा


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारीका लागि चिनियाँ टोली नेपाल आएको छ ।

विमानस्थलको अवस्था उडान र अवतरण बारे पूर्व अभ्यासका लागि टोली बुधबार दिउँसो साढे एक वजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

बोइङ ७४७–८०० जहाज अवतरण भएसँगै विमानस्थलको उडान र अवतरण समेत प्रभावित भएको छ ।

टोलीले चिनिया राष्ट्रपति सी भ्रमणको क्रममा उडान तथा सुरक्षासम्बन्धी पूर्वअभ्यास गर्ने छ । विमान आजै ३ : १५ मा चीन फर्कने छ ।

अर्को साता चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदैछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  २ : ५४ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको